सिद्धार्थ बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, निशुल्क क्यान्सर जाँच शिविर आयोजना
newsare.net
काठमाडौं । सिद्घार्थ बैंकको सहयोगमा निस्शुल्क क्यान्सर जाँच शिविर सम्पन्न भएको छ । बैंकले २०७६ शसिद्धार्थ बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, निशुल्क क्यान्सर जाँच शिविर आयोजना
काठमाडौं । सिद्घार्थ बैंकको सहयोगमा निस्शुल्क क्यान्सर जाँच शिविर सम्पन्न भएको छ । बैंकले २०७६ शनिबार काठमाडौं जिल्लाको ज्याठा, वडा नं २७ मा अन्नपुर्ण मिसा: पुच : र नेपाल क्यान्सर केयर फाउण्डेसनसँग सहकार्य गर्दै निस्शुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर संयुक्त रुपमा आयोजना गरेको हो । पाठेघर क्यान्सरको सचेतनाका साथ महिला स्वास्थको सुधारमा पहल गर्दै आयोजना गरिएको उक्त शिविरमा ९४ जना महिलाको पाठेघर परिक्षण गरिएको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आइरहेको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जाने बताएको छ… The post सिद्धार्थ बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, निशुल्क क्यान्सर जाँच शिविर आयोजना appeared first on Bizkhabar Online. Read more