नेकपालाई सभामुखको बाटो खुल्यो, उपसभामुख शिवमायाले दिइन राजीनामा
newsare.net
काठमाडौँ । अन्तत : शिवमाया तुम्बाहाङ्फेले उपसभामुखबाट राजीनामा दिएकी छन् । लामो समयदेखि स्थगि हुनेकपालाई सभामुखको बाटो खुल्यो, उपसभामुख शिवमायाले दिइन राजीनामा
काठमाडौँ । अन्तत : शिवमाया तुम्बाहाङ्फेले उपसभामुखबाट राजीनामा दिएकी छन् । लामो समयदेखि स्थगि हुँदै सोमबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकबाट तुम्बाहाङफेले राजीनामा दिएकी हुन् । उनले संसदको बैठकमा बोल्दै आफुले रिक्त रहेको सभामुख पदको चयनको ठोस आधार नबनेसम्म उपसभामुख पदबाट राजीनामा नदिएको बताइन । तुम्बाहाङफेले आफु पदमा रहेको बेला सम्म संबिधान र आफ्नो धरातलमा रहेर आफ्नो भूमिका निभाएको बताउदै सत्तारुढ दलले सभामुख पदको उम्मेदवार चयन गरेको अवस्थामा आफुले अहिलेको अवस्थामा मार्ग प्रशस्त गर्ने निर्णय गरेको जानकारी संसदलाई दिएकी थिइन् । आजै ४ बजे बस्ने दोस्रो बैठकले सभामुख चयनको प्रक्रिया… The post नेकपालाई सभामुखको बाटो खुल्यो, उपसभामुख शिवमायाले दिइन राजीनामा appeared first on Bizkhabar Online. Read more