सहुलियत कर्जामा अर्थमन्त्रीको चासो, बैंकलाई नाफामुखी बन्न छाडेर व्यवसायी मैत्री हुन निर्देशन
newsare.net
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकलाई नाफामुखी मात्र नभई व्यवसायमैत्री बन्न निर्देसहुलियत कर्जामा अर्थमन्त्रीको चासो, बैंकलाई नाफामुखी बन्न छाडेर व्यवसायी मैत्री हुन निर्देशन
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकलाई नाफामुखी मात्र नभई व्यवसायमैत्री बन्न निर्देशन दिएका छन् । मन्त्री खतिवडाले आज भएको अर्थ मन्त्रालय, नेपाल राष्ट्र वैक र बैंकस् एशोशियसनका पदाधिकारीबीचको छलफलमा मुलुकमा हाल सम्भावनायुक्त लगानी क्षेत्रको रुपमा विकसित भएको पूर्वाधारमा लगानी विस्तार गर्न, व्याजदर निर्धारणको सम्बोधन गर्न वंैकले लिने सेवा शुल्कको समिक्षा गर्न समेत निर्देशन दिएका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीसँग सेवा शुल्कको नाममा अनावश्यक रकम असुल्न थालेको गुनासो बढेपछि अर्थमन्त्री खतिवडाले राष्ट्र बैंक र बैंकर्स संघका पदाधिकारीलाई बोलाएर उक्त निर्देशन दिएका हुन् । वित्तीय प्रणालीका महत्वपूर्ण… The post सहुलियत कर्जामा अर्थमन्त्रीको चासो, बैंकलाई नाफामुखी बन्न छाडेर व्यवसायी मैत्री हुन निर्देशन appeared first on Bizkhabar Online. Read more