पेट्रोलियम अन्वेषण : तीन लाइनमा सकियो सेस्मिक सर्भे
newsare.net
काठमाडौं । पेट्रोलियम भण्डारणको क्षमता पत्ता लगाउने ‘सेस्मिक सर्भे’ को काम ३ लाईनमा सम्पन्न भएकपेट्रोलियम अन्वेषण : तीन लाइनमा सकियो सेस्मिक सर्भे
काठमाडौं । पेट्रोलियम भण्डारणको क्षमता पत्ता लगाउने ‘सेस्मिक सर्भे’ को काम ३ लाईनमा सम्पन्न भएको छ । सोमबार साँझमात्र एउटा सेस्मिक सर्भेको काम सम्पन्न भएको हो । अन्वेषणका लागि तीनवटा पूर्व पश्चिम र सातवटा उत्तर दक्षिण दिशामा १० वटा सेस्मिक लाइन खनिएको छ । बाँकी रहेका सातवटा स्थानमा पनि काम धमाधम भइरहेको छ । माघ मसान्तसम्म सर्भेको काम सम्पन्न भएपछि जमीनभित्र पठाइएको तरङ्ग मापन गरेर यसको अध्ययनका लागि पुनः विशेषज्ञको टोलीले तीन महिनासम्म अध्ययन गरेपछि मुख्य भण्डारण क्षेत्रको अन्वेषण कार्य शुरु हुने परियोजनाले जानकारी दिएको छ । पेट्रोलियम पदार्थ छ… The post पेट्रोलियम अन्वेषण : तीन लाइनमा सकियो सेस्मिक सर्भे appeared first on Bizkhabar Online. Read more