देशभरका हजार बढी पुल मर्मतमा अन्यौल, प्रदेश र स्थानीय निकायको अधिकार क्षेत्र बिबाद
newsare.net
काठमाडौं । देशभरका सबै सडकमा नेपाल सरकारले निर्माण गरेका पुलको मर्मतको जिम्मेवारी कसको हो भन्नेदेशभरका हजार बढी पुल मर्मतमा अन्यौल, प्रदेश र स्थानीय निकायको अधिकार क्षेत्र बिबाद
काठमाडौं । देशभरका सबै सडकमा नेपाल सरकारले निर्माण गरेका पुलको मर्मतको जिम्मेवारी कसको हो भन्ने अन्यौलता देखिएको छ । देशभरका सडकहरु तीनै तहको सरकारको अधिकार क्षेत्रमा परे पनि ती सडकमा रहेका पुल भने संघीय सरकारले निर्माण गर्दै आएको छ । प्रदेश र स्थानीय सरकारसँग पुल निर्माणको अनुभव नभएको भन्दै नेपाल सरकार आफैंले पुल निर्माणको काम गरिरहेको हो । विगतमा बनेका सडक पुलहरु स्थानीय सरकारलाई हस्तान्तरण भइनसकेको सडक विभाग, पुल महाशाखाका प्रमुख (उपमहानिर्देशक) दीपक भट्टराईले बताए । केही वर्षपछि प्रदेश सरकार र स्थानीय तह पुल निर्माण गर्न सक्षम भएपछि मात्रै हस्तान्तरण… The post देशभरका हजार बढी पुल मर्मतमा अन्यौल, प्रदेश र स्थानीय निकायको अधिकार क्षेत्र बिबाद appeared first on Bizkhabar Online. Read more