१० दिनमा रेल आउने हल्लामात्रै, रेल आउन अझै २ महिना लाग्ने रेल विभागको भनाई
newsare.net
काठमाडौं । सरकारले संचालन गर्ने जयनगर–जनकपुर रेल संचालनमा अनावश्यक हल्ला फिजाएको रेल विभागले बत१० दिनमा रेल आउने हल्लामात्रै, रेल आउन अझै २ महिना लाग्ने रेल विभागको भनाई
काठमाडौं । सरकारले संचालन गर्ने जयनगर–जनकपुर रेल संचालनमा अनावश्यक हल्ला फिजाएको रेल विभागले बताएको छ । विभागका महानिर्देशक बलराम मिश्रले १० दिन भित्र रेल आईपुग्ने भनेर अनावश्यक हल्ला फिजाईएको बताउँदै नेपालमा रेल आउन अझै २ महिना लाग्ने बताए । भारतीय कम्पनी कोकान रेलवेज कर्पोरेसन लिमिटेडमा निर्माण भईरहेको नेपाली रेलको रंगरोगनको कार्य भने सम्पन्न भईसकेको मिश्रले बताए । नेपाल ल्याउने रेल तयार भए पनि नेपाल ल्याएर तत्कालै रेल संचालन गर्न नसकिने अवस्था रहेको पनि मिश्रले बताए । रेल सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि तथा ऐन नियमावली बनाउन नसक्दा तत्काल संचालन गर्न नसकिने… The post १० दिनमा रेल आउने हल्लामात्रै, रेल आउन अझै २ महिना लाग्ने रेल विभागको भनाई appeared first on Bizkhabar Online. Read more