सिटी एक्सप्रेस मनी ट्रान्सफरको गण्डकी प्रदेश एजेन्ट भेटघाट’ कार्यक्रम सम्पन्न, ३ सय बढी सहभागी
newsare.net
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्टसिटी एक्सप्रेस मनी ट्रान्सफरको गण्डकी प्रदेश एजेन्ट भेटघाट’ कार्यक्रम सम्पन्न, ३ सय बढी सहभागी
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र एमएल, सिएफ्टी तालिम कार्यक्रम आयेजना गरेको छ । शनिबार पोखरास्थित पांँचतारे होटल पोखरा ग्राण्डमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा, कास्की, बाग्लुङ्ग, म्याग्दी, पर्वत, तनहुँ, लम्जुङ्ग, स्याङजा, गोर्खालगायतबाट ३०० भन्दा बढि एजेन्टहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यबस्थापन समूहको उपस्थिति रहेको थियो । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्वभर आफ्नो रेमिट एजेन्ट्हरु बाट ७५०० भन्दा बढी… The post सिटी एक्सप्रेस मनी ट्रान्सफरको गण्डकी प्रदेश एजेन्ट भेटघाट’ कार्यक्रम सम्पन्न, ३ सय बढी सहभागी appeared first on Bizkhabar Online. Read more