चोभार सुक्खा बन्दरगाह ९ महिनामा तयार हुने, २५ प्रतिशत काम सम्पन्न
newsare.net
काठमाडौं । विश्व बैंकको आर्थिक सहयोगमा निर्माणाधिन चोभार सुक्खा बन्दरगाहको २५ प्रतिशत काम सम्पनचोभार सुक्खा बन्दरगाह ९ महिनामा तयार हुने, २५ प्रतिशत काम सम्पन्न
काठमाडौं । विश्व बैंकको आर्थिक सहयोगमा निर्माणाधिन चोभार सुक्खा बन्दरगाहको २५ प्रतिशत काम सम्पन्न भएको छ । काठमाडौं भित्रिने र बाहिरिने मालबाहक साधनहरुबाट ढुवानी हुने कन्टेनरहरु राख्नका लागि बनाउन लागिएको उक्त बन्दरगाहको काम २५ प्रतिशत सम्पन्न भएको ईन्टरमोडल यातायात व्यवस्थापन समितिका कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिए । उनका अनुसार हालसम्म २५ प्रतिशत काम भएपछि अबको ९ महिनामा बन्दरगाहको निर्माण सम्पन्न हुनेछ । बन्दरगाह निर्माण कार्य ‘इन्टरनेसनल कन्ट्र्याक्ट विडिङ (आईसीबी)’ र ‘नेसनल कन्ट्र्याक्ट विडिङ (एनसीबी)’बाट भइरहेको छ । ‘आईसीबी’अन्तर्गत चिनियाँ निर्माण कम्पनी चाङची आरसी (जेभी)ले र ‘एनसीबी’अन्तर्गत लुम्बिनी न्यौपाने विल्डर्स (जेभी)ले… The post चोभार सुक्खा बन्दरगाह ९ महिनामा तयार हुने, २५ प्रतिशत काम सम्पन्न appeared first on Bizkhabar Online. Read more