Nepal



माछापुच्छ्रे क्यापिटलले पायो मर्चेन्ट बैंकरको अनुमति, दिनेछ यस्ता सुविधाहरु

काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डवाट धितोपत्र व्यवसायी (मर्चेन्

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता, थप सहयोगका क्षेत्रहरु पहिचान गर्ने प्रतिवद्धता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमालला
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता, थप सहयोगका क्षेत्रहरु पहिचान गर्ने प्रतिवद्धता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार अपराह्न नेपाल आए कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको […]

नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेनः मन्त्री भण्डारी

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले विश्वव्यापार सङ्गठन(डब्
BizKhabar Online » BizKhabar Online

नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेनः मन्त्री भण्डारी

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालले विश्वव्यापार सङ्गठन(डब्लुटिओ)को सदस्यता लिएको २० वर्ष पूरा भए पनि अन्तर्राष्ट्रिय व्यापारबाट अपेक्षित लाभ लिन नसकेको बताएका छन् । मन्त्रालयद्वारा ‘नेपालको विश्व व्यापार सङ्गठनको सदस्यताको २० वर्षका अपेक्षा, उपलब्धि तथा आगामी कार्यदिशा’ विषयक आज यहाँ आयोजित कार्यक्रममा उनले भने, “विकासशील मुलुकहरुलाई विश्व अर्थतन्त्रबाट सिर्जित लाभ लिन र बजार […]

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् ।
BizKhabar Online » BizKhabar Online

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् । चेम्बरका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठ सल्लाहकार परिषदको अध्यक्षमा चयन भएका हुन् । परिषदले चेम्बरको संस्थागत विकास एवं व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिनेछ । परिषदमा महेश कुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार सुरेशकुमार बस्नेत लगायत चेम्बर अभियानका अग्रजहरु छन् । परिषदले सरकार […]

कतारका राजा काठमाडौंमा अवतरण

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं अवतरण गरेका छन् । मंगलबार दिउसो पौने ४ बज
BizKhabar Online » BizKhabar Online

कतारका राजा काठमाडौंमा अवतरण

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं अवतरण गरेका छन् । मंगलबार दिउसो पौने ४ बजे उनी काठमाडौंको अन्तरराष्ट्रिय विमानस्थलमा आफ्नो निजी विमानमा अवतरण गरेका हुन् । उनी दुइृदिने नेपाल भ्रमणका क्रममा नेपाल आएका हुन् । उनी बुधबार नै स्वदेश फर्कनेछन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेलले स्वागत […]

ह्वासिन सिमेन्टको ६ अर्ब ६३ करोड थप लगानी स्वीकृत, डाबर नेपालको क्षमता विस्तारको मस्यौदा तयार गर्न समिति गठन

काठमाडौं । चिनियाँ लगानीको ह्ववासिन नारायणी सिमेन्टले थप ६ अर्ब ६३ करोड४० लाख रुपैयाँ लगानी थप्न
BizKhabar Online » BizKhabar Online

ह्वासिन सिमेन्टको ६ अर्ब ६३ करोड थप लगानी स्वीकृत, डाबर नेपालको क्षमता विस्तारको मस्यौदा तयार गर्न समिति गठन

काठमाडौं । चिनियाँ लगानीको ह्ववासिन नारायणी सिमेन्टले थप ६ अर्ब ६३ करोड४० लाख रुपैयाँ लगानी थप्ने अनुमति पाएको छ । यसअघि उद्योग स्थापना गरी सिमेन्ट उत्पादन गरिरहेको कम्पनीले थप लगानीका लागि लगानी बोर्डसमक्ष प्रस्ताव गरेकोमा मंगलबार बसेको बोर्डको बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो । यस्तै बैठकले डाबर नेपाल प्रालिको विस्तृत परियोजना प्रतिवेदन जानकारीमा लिई […]

विस लिष्ट होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगान
BizKhabar Online » BizKhabar Online

विस लिष्ट होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् । नयाँ वानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा आज बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने बताए । “निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुछ”, […]

आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक

काठमाडौँ । पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको प्रगति निर
BizKhabar Online » BizKhabar Online

आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक

काठमाडौँ । पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको प्रगति निराशाजनक देखिएको छ । ठेक्का अवधि सकिसक्दा आयोजनाको भौतिक प्रगति जम्मा ४० प्रतिशत रहेको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ । भारतीय निर्माण कम्पनी टाटा प्रोजेक्ट्सले दुई वर्षभित्रमा काम सक्ने लक्ष्य राखेर विसं २०७८ माघमा उक्त आयोजना निर्माणको जिम्मा […]

काठमाडौँ महानगर र नेपाल पूर्वाधार निर्माण कम्पनीबिच समझदारी, सहरी पूर्वाधार निर्माणमा योगदान पुग्ने

काठमाडौँ । पूर्वाधार निर्माण तथा परामर्श सेवाका लागि काठमाडौँ महानगरपालिकाले नेपाल पूर्वाधार न
BizKhabar Online » BizKhabar Online

काठमाडौँ महानगर र नेपाल पूर्वाधार निर्माण कम्पनीबिच समझदारी, सहरी पूर्वाधार निर्माणमा योगदान पुग्ने

काठमाडौँ । पूर्वाधार निर्माण तथा परामर्श सेवाका लागि काठमाडौँ महानगरपालिकाले नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडसँग सहमति पत्रमा हस्ताक्षर गरेको छ । काठमाडौँ प्लाजामा भएको सहमतिमा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र कम्पनीका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र केसीले हस्ताक्षर गरेका हुन् । महानगरपालिकाभित्रको पूर्वाधार निर्माण तथा परामर्श सेवाका लागि सार्वजनिक–सार्वजनिक साझेदारीको अवधारणा अनुरूप आपसी […]

उद्योग मन्त्रीको प्रतिवद्धता : कच्चा पदार्थ र तयारी बस्तुमा दुई तहको भन्सार, दोलखाको म्याग्नेसाईट खानी संचालनमा ल्याईने

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली उद्योगलाई संरक्षण गर्ने न
BizKhabar Online » BizKhabar Online

उद्योग मन्त्रीको प्रतिवद्धता : कच्चा पदार्थ र तयारी बस्तुमा दुई तहको भन्सार, दोलखाको म्याग्नेसाईट खानी संचालनमा ल्याईने

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली उद्योगलाई संरक्षण गर्ने नीति अनुरुप आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याईने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको छलफलमा उनले नेपालमा औद्योगिकरण गर्ने नीति अनुरुप सरकारले बजेट ल्याउने बताएका हुन् । ‘हामीले तयारी बस्तु र औद्योगिक कच्चा पदार्थ आयातमा दुई तहको फरकमा […]

इटालीको सार्वजनिक घाटा ईयूमा सबैभन्दा धेरै, ऋण कुल जिडिपीको १३७.३ प्रतिशत पुग्यो

काठमाडौं । इटालीको सार्वजनिक घाटा गत वर्ष अपेक्षा गरिएभन्दा बढेर कुल गार्हस्थ्य उत्पादन (जीडीपी)
BizKhabar Online » BizKhabar Online

इटालीको सार्वजनिक घाटा ईयूमा सबैभन्दा धेरै, ऋण कुल जिडिपीको १३७.३ प्रतिशत पुग्यो

काठमाडौं । इटालीको सार्वजनिक घाटा गत वर्ष अपेक्षा गरिएभन्दा बढेर कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ७.४ प्रतिशत पुगेको छ । यसले फेरि एकपटक इटाली युरोपेली सङ्घ (ईयू)मा सबैभन्दा बढी सार्वजनिक घाटा व्यहोर्ने मुलुक भएको संशोधित आधिकारिक तथ्याङ्कले देखाएको छ । राष्ट्रिय तथ्याङ्क निकाय (इस्टाट) ले मार्चमा एक प्रारम्भिक अनुमान जारी गरेको थियो । उक्त प्रक्षेपणमा […]

सिटिजन लाइफले ‘सिटिजन विथ जेन जेड’ कार्यक्रम संचालन गर्ने

काठमाडौं । नव वर्ष २०८१ सालको आगमन सँगै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ र अद्वितीय ढंगले स
BizKhabar Online » BizKhabar Online

सिटिजन लाइफले ‘सिटिजन विथ जेन जेड’ कार्यक्रम संचालन गर्ने

काठमाडौं । नव वर्ष २०८१ सालको आगमन सँगै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ र अद्वितीय ढंगले सेवाग्राहीहरुलाई सहायता पुर्याउने उद्देश्यका साथ कार्यक्रमहरु तयार पारेको छ । उक्त कार्यक्रमहरु मध्यको एक, जेन जेड अन्तर्गत पर्ने युवा पुस्ताहरुलाई मध्य–नजर गर्दै ‘सिटिजन विथ जेन जेड’ कार्यक्रमहरु संचालन गर्ने, भविष्यका लागि जीवन बीमा र लगानीको महत्व बारे बुझाउने र […]

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री शार
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री शारदा माध्यामिक विद्यालय, धनगढी कैलालीका विद्यार्थीहरुलाई विद्यालय पोशाक उपलब्ध गराएको छ । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु विपन्न परिवारबाट रहेका र उनिहरुको आर्थिक अवस्था सबल नभएको कारण ती विद्यार्थीहरुको पठनपाठनमा आउने कठिनाईहरुमा केही सहजता होस् भन्ने हेतुले बैंकले विद्यालय पोशाक प्रदान गरेको हो । विद्यालयमा […]

कतारका राजा आज नेपाल आउँदै, आधा दर्जन सम्झौतामा हस्ताक्षर हुने

काठमाडौं । कतारका शेख तमिम बिन हमाद अल थानी ८० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज (मंगलबा
BizKhabar Online » BizKhabar Online

कतारका राजा आज नेपाल आउँदै, आधा दर्जन सम्झौतामा हस्ताक्षर हुने

काठमाडौं । कतारका शेख तमिम बिन हमाद अल थानी ८० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज (मंगलबार) दुई दिने नेपाल आउँदै छन् । थानी दिउँसो साढे ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । कतारको प्रतिनिधि मण्डलमा १० जना कतारी मन्त्री समेत सहभागी हुनेछन् । खाडी राष्ट्रहरूबाट नेपालमा हुन लागेको यो हालसम्मै सबैभन्दा उच्चस्तरको भ्रमण हो […]

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञा
BizKhabar Online » BizKhabar Online

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम […]

२७ करोड ३४ लाख लागतमा दुलेगौडा–लामागाउँ सडक स्तरोन्नति

काठमाडौँ । तनहुँको दुलेगौडा–लामागाउँ सडकअन्तर्गत दुलेगौडा–लिलाचोक खण्ड २७ करोड ३४ लाख ७९ हजार आ
BizKhabar Online » BizKhabar Online

२७ करोड ३४ लाख लागतमा दुलेगौडा–लामागाउँ सडक स्तरोन्नति

काठमाडौँ । तनहुँको दुलेगौडा–लामागाउँ सडकअन्तर्गत दुलेगौडा–लिलाचोक खण्ड २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४को लागतमा स्तरोन्नति सुरु भएको छ । शुक्लागण्डकी नगरपालिका–४ कसेरीमा सोमबार आयोजित कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले सडक स्तरोन्नतिको शुभारम्भ गरेका हुन् । विश्व बैंककको ऋण सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तर्गत […]

शुक्लाफाँटामा बढे पाटेबाघ, ४४ पुग्यो संख्या

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेक
BizKhabar Online » BizKhabar Online

शुक्लाफाँटामा बढे पाटेबाघ, ४४ पुग्यो संख्या

काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ । दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ । निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिए भने २०२२ मा त्यो बढेर ३६ पुगेको थियो । निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनाअनुसार २४ वटा भाले र […]

संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवसहित ३५ देशका प्रतिनिधि नेपाल आउँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को एसिया प्यासिफिक क्षेत्रका ३५ देश
BizKhabar Online » BizKhabar Online

संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवसहित ३५ देशका प्रतिनिधि नेपाल आउँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरु नेपाल आउने भएका छन् ।अर्थमन्त्री वर्षमान पुनको सचिवालयले दिएको जानकारीअनुसार उनीहरु यही वैशाख १७ गते काठमाडौँ आइपुग्नेछन् । युएनडिपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयशानी मेडागाङ्गोडा लाबेले आज अर्थमन्त्री वर्षमान पुनसँगको शिष्टाचार भेटमा उक्त भ्रमणबारे जानकारी गराएका छन् । युएनडिपीको […]

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाईजहाजभित्र खानाको अनिवार्य व्यवस्था गर्न श्रममन्त्रीको निर्देशन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श
BizKhabar Online » BizKhabar Online

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाईजहाजभित्र खानाको अनिवार्य व्यवस्था गर्न श्रममन्त्रीको निर्देशन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाज भित्र अनिवार्य रुपमा खानाको व्यवस्था गर्न आग्रह गरेका छन् । सोमबार वैदेशिक रोजगारी व्यवसायी संघ र मन्त्रालयबीच मन्त्रालयमा नै भएको छलफलमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर व्यवसायी मार्फत रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजको टिकटमा अनिवार्य रुपमा खानाको […]

कनेक्ट आइपीएसको नयाँ अफर, स्कूलको फी बुझाउँदा १० हजारसम्म पाईने

काठमाडौं । कनेक्ट आइपीएसले स्कूलको फी भुक्तानी गर्दा छात्रवृत्ती पाउन सकिने अफर सार्वजनिक गरेक
BizKhabar Online » BizKhabar Online

कनेक्ट आइपीएसको नयाँ अफर, स्कूलको फी बुझाउँदा १० हजारसम्म पाईने

काठमाडौं । कनेक्ट आइपीएसले स्कूलको फी भुक्तानी गर्दा छात्रवृत्ती पाउन सकिने अफर सार्वजनिक गरेको छ । कम्पनीले सोमबार एक विज्ञप्ति जारी गर्दै २० जना भाग्यशाली विद्यार्थीहरुले भुक्तानी गरेको रकम वा अधिकतम १० हजार रुपैयाँसम्मको छात्रवृत्ती रकम प्राप्त गर्न सक्ने बताएको हो । यो अफर कनेक्ट आइपीएसबाट बैशाख ३१ गते सम्म अनलाइन फी भुक्तानी गर्दा लागू […]

इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

काठमाडौँ । इन्टेलले भविष्यको मस्तिष्कबाट प्रेरित कृत्रिम बौद्धिकता (एआई) को अनुसन्धानलाई समर्थ
BizKhabar Online » BizKhabar Online

इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

काठमाडौँ । इन्टेलले भविष्यको मस्तिष्कबाट प्रेरित कृत्रिम बौद्धिकता (एआई) को अनुसन्धानलाई समर्थन गर्न विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण गरेको छ ।कोड–नाम ‘हाला प्वाइन्ट’ रहेको ठूलो स्केलको न्यूरोमोर्फिक प्रणाली सुरुमा न्यूमेक्सिकोको सान्डिया राष्ट्रिय प्रयोगशालाहरूमा तैनात गरिएको थियो । यसले सूचना प्रशोधनमा मानव मस्तिष्कको नक्कल गर्दछ । हाला प्वाइन्टले १० गुणा बढी न्यूरोन क्षमता र १२ […]

कतारका अमिरको नेपाल भ्रमणमा जलविद्युत् र पर्यटनमा लगानीका लागि आग्रह गरौँ : अध्यक्ष भट्ट

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि मङ्गलबार नेपाल आउँदै छन् । प
BizKhabar Online » BizKhabar Online

कतारका अमिरको नेपाल भ्रमणमा जलविद्युत् र पर्यटनमा लगानीका लागि आग्रह गरौँ : अध्यक्ष भट्ट

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि मङ्गलबार नेपाल आउँदै छन् । पहिलोपटक कतारका अमिर नेपाल भ्रमणमा आउन लागेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको कतारी अमिरको भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास पनि लिइएको छ । भ्रमणका क्रममा केही महत्वपूर्ण विषयमा द्विपक्षीय समझदारीसमेत […]

किसानको ८२ करोड भुक्तानी दिन निजी डेरीको आनाकानी, चितवनका किसान मर्कामा

काठमाडौं । सात महिनादेखि दूधको भुक्तानी नपाएपछि चितवनका दुग्ध उत्पादक किसानले गाईभैँसी पाल्न कठ
BizKhabar Online » BizKhabar Online

किसानको ८२ करोड भुक्तानी दिन निजी डेरीको आनाकानी, चितवनका किसान मर्कामा

काठमाडौं । सात महिनादेखि दूधको भुक्तानी नपाएपछि चितवनका दुग्ध उत्पादक किसानले गाईभैँसी पाल्न कठिन भएको बताएका छन् । गत असोजदेखि जिल्लाका विभिन्न डेरीलाई बेचेको दूधको करिब ८२ करोड भुक्तानी नपाउँदा गाईभैसी पाल्न कठिन भएको किसानले बताएका हुन् । भरतपुर महानगरपालिका–१३ चम्फानगरका होमनाथ सुवेदी दूध बेचेको पैसा भुक्तानी नपाएपछि गाईभैँसीलाई के खुवाउने भन्ने समस्या उत्पन्न भएको […]

अध्यादेश ल्याएर कर्मकाण्डी ‘लगानी सम्मेलन’ गर्दै सरकार, न विदेशीको रुचि न स्वदेशी लगानीकर्तामा छ उत्साह

काठमाडौ । सरकारले देशमा ठूलो मात्रामा विदेशी लगानी भित्र्याउने उद्देश्यसहित लगानी सम्मेलन गर्न
BizKhabar Online » BizKhabar Online

अध्यादेश ल्याएर कर्मकाण्डी ‘लगानी सम्मेलन’ गर्दै सरकार, न विदेशीको रुचि न स्वदेशी लगानीकर्तामा छ उत्साह

काठमाडौ । सरकारले देशमा ठूलो मात्रामा विदेशी लगानी भित्र्याउने उद्देश्यसहित लगानी सम्मेलन गर्ने भनिएपनि अन्ततः कर्मकाण्डमा मात्रै सीमित हुने देखिएको छ । देशमा ठूला विदेशी लगानीकर्ता भित्र्याएर परियोजनाहरुमा लगानीको प्रतिवद्धता गराउने गरी सरकारले विश्वका प्रायजसो ठूला र चर्चित लगानीकर्तालाई निम्ता दिएको थियो । तर, नेपालमा अस्थिर नीति र अस्थिर सरकारका कारण विदेशी ठूला लगानीकर्ताले सम्मेलनमै […]

पुनः ओरालो लाग्यो नेप्से, दोहोरो अंकले घट्दा २ अर्ब ५ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले
BizKhabar Online » BizKhabar Online

पुनः ओरालो लाग्यो नेप्से, दोहोरो अंकले घट्दा २ अर्ब ५ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । गत हप्ता लगातार ओरालो लागेको नेप्से यो साताको पहिलो कारोबार दिन आईतबार भने दोहोरो अंकले उकालो लागेको थियो । तर, दोस्रो दिन नै नेप्से १५.४१ अंकले घट्दै १९६९ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर […]

दोधारा चाँदनी सुक्खा बन्दरगाहः जग्गा प्राप्तिमा लफडा, काम लम्बियो

काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाहका लागि जग्गा प्राप्तिमा भइरह
BizKhabar Online » BizKhabar Online

दोधारा चाँदनी सुक्खा बन्दरगाहः जग्गा प्राप्तिमा लफडा, काम लम्बियो

काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाहका लागि जग्गा प्राप्तिमा भइरहेको ढिलाइका कारण आयोजना अघि बढ्न सकेको छैन । दोधारा चाँदनी नगरपालिकाको मायापुरी र गौरीशङ्कर मध्यवर्ती वन क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणका लागि प्रस्ताव भइ विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको छ । जसमा जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्ने हुन्छ । यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज […]

माथिल्लो अरुण र दूधकोशीको सुरुङ खन्न टिबिएम प्रयोग गर्ने तयारी, सस्तो र प्रभावकारी हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण र छ सय ३५ मेगावाटक
BizKhabar Online » BizKhabar Online

माथिल्लो अरुण र दूधकोशीको सुरुङ खन्न टिबिएम प्रयोग गर्ने तयारी, सस्तो र प्रभावकारी हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण र छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टिबिएम) प्रयोग गर्ने तयारी सुरु गरेको छ । टिबिएममार्फत भेरी बबई र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्य आयोजनाका सुरुङ खन्दा सफल र प्रभावकारी देखिएपछि उक्त प्रविधिलाई माथिल्लो अरुण र दूधकोशी जलविद्युत् […]

अर्थसचिवमा फर्किए मरासिनी, पुस्करको प्रधानमन्त्री कार्यालयमा सरुवा

काठमाडौं । सरकारले बजेट निर्माणकै क्रममा अर्थसचिव सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को
BizKhabar Online » BizKhabar Online

अर्थसचिवमा फर्किए मरासिनी, पुस्करको प्रधानमन्त्री कार्यालयमा सरुवा

काठमाडौं । सरकारले बजेट निर्माणकै क्रममा अर्थसचिव सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधु मरासिनीलाई अर्थसचिव बनाएको हो । मरासिनीमाथि नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा भ्रष्टाचारको आरोप लागेको थियो । उनले गत शुक्रबार मात्र यस प्रकरणमा सफाई पाएका थिए । सरकारले हाल अर्थसचिव रहेका कृष्णहरि पुस्करलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरेर मरासिनीलाई ल्याएको छ […]

कतारका अमिरको राजकीय भ्रमणको अवसरमा सरकारले दियो भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकार मंगलबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठक
BizKhabar Online » BizKhabar Online

कतारका अमिरको राजकीय भ्रमणको अवसरमा सरकारले दियो भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकार मंगलबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंलगबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।

लगानी सहजीकरणसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय, राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले लगानी सम्मेलनलाई लक्षित गर्दै विभिन्न अध्यादेश ल्याउने निर्णय गरेको छ। सोमबा
BizKhabar Online » BizKhabar Online

लगानी सहजीकरणसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय, राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले लगानी सम्मेलनलाई लक्षित गर्दै विभिन्न अध्यादेश ल्याउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले केही ऐनहरु अध्यादेशमार्फत् ल्याउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन् । उनले भनिन्, ‘लगानी सहजीकरण सम्बन्धि केही ऐनहरु अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश भएको छ ।’ सरकारले […]

सेयर खरिदविक्रीका सरकारले दिएन नामसारीको स्वीकृति, अब के हुन्छ एनसेल ?

काठमाडौं । सरकारले करिव ५ महिनाअघि नै सेयर खरिदविक्री भएको एनसेललाई नामसारी स्वीकृत नदिने भएको छ
BizKhabar Online » BizKhabar Online

सेयर खरिदविक्रीका सरकारले दिएन नामसारीको स्वीकृति, अब के हुन्छ एनसेल ?

काठमाडौं । सरकारले करिव ५ महिनाअघि नै सेयर खरिदविक्री भएको एनसेललाई नामसारी स्वीकृत नदिने भएको छ । दूरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले एनसेललाई यथास्थितिमै सेयर खदिविक्रीका लागि स्वीकृत दिन नसकिने बताएको हो । गत मंसीर १५ गते एनसेलको सबैभन्दा ठूलो लगानीकर्ता अजियाटाले आफ्नो हिस्साको सेयर स्पेक्ट्रलाईट युकेलाई बेचेको बताएको थियो । साढे ६ […]

सुनचाँदीको मुल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज
BizKhabar Online » BizKhabar Online

सुनचाँदीको मुल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ११ सयले घटेर १ लाख ३८ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख ३९ […]

काठमाडौँ फेरी विश्वको सबैभन्दा प्रदूषित शहर बन्यो, कति छ एक्यूआई ?

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु अहिले पनि अस्वस्थ रहेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेक
BizKhabar Online » BizKhabar Online

काठमाडौँ फेरी विश्वको सबैभन्दा प्रदूषित शहर बन्यो, कति छ एक्यूआई ?

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु अहिले पनि अस्वस्थ रहेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण तह बढेको छ । सोमबार १७६ एक्यूआइ मापन गरिएको छ । आज काठमाडौँ विश्वको सबैभन्दा बढी प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ । […]

के अहिले सुनमा लगानी गर्ने सही समय हो ?

काठमाडौं । पछिल्ला महिनामा सुनको भाउ २० प्रतिशत बढीले उाकलो लागेको छ । सुन २०२४ को सुरुदेखि नै उत्
BizKhabar Online » BizKhabar Online

के अहिले सुनमा लगानी गर्ने सही समय हो ?

काठमाडौं । पछिल्ला महिनामा सुनको भाउ २० प्रतिशत बढीले उाकलो लागेको छ । सुन २०२४ को सुरुदेखि नै उत्कृष्ट बढोत्तरी हासिल गर्ने सम्पत्तिको रूपमा स्थापित भएको छ । पछिल्ला महिनाहरुमा धेरै कारणले पहेँलो धातुको भाउ बढेको छ । यस्तोमा प्रश्न उठ्छ कि चमकदार धातुमा यो उछाल भविष्यमा पनि जारी रहन्छ ? लगानीकर्ताहरूले अहिले सुनमा लगानी […]

आजको मौसम : पाँच प्रदेशमा चट्याङ्गसहित वर्षा, मधेश र कोशीमा हावाहुरी चल्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । आ
BizKhabar Online » BizKhabar Online

आजको मौसम : पाँच प्रदेशमा चट्याङ्गसहित वर्षा, मधेश र कोशीमा हावाहुरी चल्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । आज (सोमबार) गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी […]

मन्त्रिपरिषदको बैठक बस्दै, लगानी सम्मेलनलक्षित अध्यादेश ल्याउने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (सोमबार) मन्त्रिपरिषदको बैठक बोलाएका छन
BizKhabar Online » BizKhabar Online

मन्त्रिपरिषदको बैठक बस्दै, लगानी सम्मेलनलक्षित अध्यादेश ल्याउने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (सोमबार) मन्त्रिपरिषदको बैठक बोलाएका छन् । आज बिहान १० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले समसामयिक र नियमित काम कारबाहीको विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठकमा लगानीमैत्री वातावरण बनाउन केही ऐनहरु संशोधनको […]

Get more results via ClueGoal