अमेरिकामा बेरोजगारको संख्या २ लाख ११ हजारले बढ्यो, ३ लाख बेरोजगार रहेको सरकारी अनुमान
newsare.net
काठमाडौं । संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारको संख्यामा सामान्य वृद्धि भएको अमेरिकी श्रमअमेरिकामा बेरोजगारको संख्या २ लाख ११ हजारले बढ्यो, ३ लाख बेरोजगार रहेको सरकारी अनुमान
काठमाडौं । संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारको संख्यामा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जानकारी दिएको छ । बिहीबार सार्वजनिक विवरणमा बेरोजगार भत्ता लिन आवेदन गर्नेहरु अघिल्लो साताको तुलनामा ६ हजारले बढी भएको उल्लेख छ । जनवरी १८ को अन्त्यमा बेरोजगार भत्ताका लागि आवेदन गर्नेको संख्या २ लाख ११ हजार पुगेको बिभागले जानकारी दिएको हो । अमेरिकी श्रम बजारमा बेरोजगारको संख्या सरकारी अनुमान अनुसार ३ लाखभन्दा मुनि रहेको छ । अधिकारीहरुका अनुसार तथ्याङ्क विश्लेषणबाट संयुक्तराज्य अमेरिकाको श्रम बजार निकै नाजूक अवस्थामा रहेको छ । तर अमेरिकी श्रम बजारमा गत डिसेम्बरमा… The post अमेरिकामा बेरोजगारको संख्या २ लाख ११ हजारले बढ्यो, ३ लाख बेरोजगार रहेको सरकारी अनुमान appeared first on Bizkhabar Online. Read more