नाडाको एक दिने ‘भिसिटीएस’ प्रशिक्षण कार्यक्रम सम्पन्न, ८१ कम्पनीको सहभागिता
newsare.net
काठमाडौं । अटो मोबाइलस एसोशिएसन अफ नेपाल (नाडा) ले ६८ औ विश्व भन्सार दिवसको अवसरमा भन्सार, भिसिटीएनाडाको एक दिने ‘भिसिटीएस’ प्रशिक्षण कार्यक्रम सम्पन्न, ८१ कम्पनीको सहभागिता
काठमाडौं । अटो मोबाइलस एसोशिएसन अफ नेपाल (नाडा) ले ६८ औ विश्व भन्सार दिवसको अवसरमा भन्सार, भिसिटीएस तथा कर सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । राजधानीमा आयोजित उक्त प्रशिक्षण कार्यक्रममा अटोमोवाइल व्यवसायीहरुले भोगेका विविध समस्याहरुलाइ उजागर गर्न प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए । नाडाका ८१ सदस्य फर्म÷कम्पनीहरु सहभागी भएको सो कार्यक्रममा अटोमोवाइल व्यवसायीहरु लाभान्वित भएको नाडाले जानकारी दिएको छ । सोही कार्यक्रममा भन्सार बिभागका महानिर्देशक सुमन दाहालले आममानिसहरुले अझै भन्सारसँग साक्षात्कार हुन नसकेको जानकारी दिएका छन । साथै उनले मालवस्तुहरुको सहि मूल्य… The post नाडाको एक दिने ‘भिसिटीएस’ प्रशिक्षण कार्यक्रम सम्पन्न, ८१ कम्पनीको सहभागिता appeared first on Bizkhabar Online. Read more