४ महिनामै टेलिकमको फोरजी ग्राहक ३२ लाखले बढे, उच्च हिमाली क्षेत्रमा हिउँका कारण विस्तारमा कठिनाई
newsare.net
काठमाडौं । नेपाल टेलिकमका फोरजी ग्राहकको संख्या ४१ लाख पुगेको छ । नेपालमा पहिलोपटक फोरजी सेवा संच४ महिनामै टेलिकमको फोरजी ग्राहक ३२ लाखले बढे, उच्च हिमाली क्षेत्रमा हिउँका कारण विस्तारमा कठिनाई
काठमाडौं । नेपाल टेलिकमका फोरजी ग्राहकको संख्या ४१ लाख पुगेको छ । नेपालमा पहिलोपटक फोरजी सेवा संचालन गरेको टेलिकमले पछिल्लो ४ महिनामा नै उक्त संख्यामा आफ्ना फोरजी ग्राहक पुर्याएको हो । पहिलो पटक फोरजी संचालनमा ल्याएर पनि सेवा विस्तार गर्न नसकेको आरोप लागेको नेपाल टेलिकमले पछिल्लो समय फोरजी विस्तारको कामलाई तिव्रता दिँदा ग्राहकको संख्या बढेको टेलिकमले जानकारी दिएको छ । गत बर्ष माघमा २ कम्पनीसँग देशभर फोरजी विस्तारका लागि सम्झौता गरेको टेलिकमले हाल सेवा विस्तारलाई एग्रेशिभ बनाउँदै ६६ जिल्लाका ३ हजार २ सयभन्दा बढी स्थानमा फोरजी सेवा पुर्याएको छ ।… The post ४ महिनामै टेलिकमको फोरजी ग्राहक ३२ लाखले बढे, उच्च हिमाली क्षेत्रमा हिउँका कारण विस्तारमा कठिनाई appeared first on Bizkhabar Online. Read more