भारततर्फ निर्यात बढ्दा व्यापार घाटामा उल्लेख्य कमी, चीनतर्फको निर्यात भने खस्कियो
newsare.net
काठमाडौं । चालु आर्थिक बर्षको पछिल्ला केही महिनायता नेपालको समग्र आयात केही रुपमा घटेको छ भने निरभारततर्फ निर्यात बढ्दा व्यापार घाटामा उल्लेख्य कमी, चीनतर्फको निर्यात भने खस्कियो
काठमाडौं । चालु आर्थिक बर्षको पछिल्ला केही महिनायता नेपालको समग्र आयात केही रुपमा घटेको छ भने निर्यातको वृद्धिदर केही बढेको छ । सोही अनुसार समग्र व्यापारघाटामा समेत गत बर्षको तुलनामा कमी आएको छ । केही वस्तुहरुको निर्यातले व्यापारघाटामा केही योगदान पुर्याएपछि नेपालको व्यापारघाटामा कमी आएको हो । गतबर्षको तुलनामा नेपालले गर्ने निर्यात व्यापार बढेको छ । गत आवको पहिलो ६ महिनामा ४५ अर्ब ४१ करोड रुपैयाँ बराबरको निर्यात व्यापार गरेको नेपालको निर्यात व्यापार चालु आवको सोही अवधिमा २६ प्रतिशतले बढेर ५७ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । यसरी निर्यात… The post भारततर्फ निर्यात बढ्दा व्यापार घाटामा उल्लेख्य कमी, चीनतर्फको निर्यात भने खस्कियो appeared first on Bizkhabar Online. Read more