चरिकोट–खाडीचौर सडक निर्माणमा ठेकेदार ढिलाई, नागरिक खबरदारी अभियानद्धारा थप आन्दोलनको घोषणा
newsare.net
काठमाडौं । लामो समय वितिसक्दा समेत चरिकोट खाडीचौर सडक स्तरोन्नती नभए पछि दोलखाका नागरिक खबरदारीचरिकोट–खाडीचौर सडक निर्माणमा ठेकेदार ढिलाई, नागरिक खबरदारी अभियानद्धारा थप आन्दोलनको घोषणा
काठमाडौं । लामो समय वितिसक्दा समेत चरिकोट खाडीचौर सडक स्तरोन्नती नभए पछि दोलखाका नागरिक खबरदारी अभियानले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । अभियानले विगतमा समेत पटक पटक आन्दोलन गरे पनि निर्माण ब्यवसायीको लावरवाहीका कारण ढिलासुस्ती भएको भन्दै थप आन्दोलनको घोणणा गरेको हो । लामोसाँघु जिरी सडक खण्डको खाडीचौर चरिकोट सडक स्तरोन्नतीलाई तिब्रता दिन नागरिक खबरदारी अभियानको आयोजनामा बिभिन्न संघसंस्था, नागरिक समाज तथा तिनका प्रतिनिधि सहितको छलफलले बिभिन्न चरणको आन्दोलनको घोषणा गरेको हो । अभियानले दबाद मुलक आन्दोलनको घोषणा गरेको संयोजक चिरन्जिबी मास्केले जानकारी दिएका छन । उनका अनुसार यही फागुन… The post चरिकोट–खाडीचौर सडक निर्माणमा ठेकेदार ढिलाई, नागरिक खबरदारी अभियानद्धारा थप आन्दोलनको घोषणा appeared first on Bizkhabar Online. Read more