बढ्यो सुनको भाउ, प्रतितोला ७६ हजार ५ सयमा कारोबार हुँदैं
newsare.net
काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको तेस्रो दबढ्यो सुनको भाउ, प्रतितोला ७६ हजार ५ सयमा कारोबार हुँदैं
काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको तेस्रो दिन सुनको मूल्य प्रतितोला २ सयले बढेर छापावाला सुन प्रतितोला रु ७६ हजार ७ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि आइतबार र सोमबार सुनको मुल्य प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुनको मूल्य आज रु ७६ हजार ४ सयमा कारोबार भैरहेको छ । यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार मंगलबार चाँदीको मुल्यमा प्रतितोला ८९० प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । The post बढ्यो सुनको भाउ, प्रतितोला ७६ हजार ५ सयमा कारोबार हुँदैं appeared first on Bizkhabar Online. Read more