बीएफआईएन र भिक्टोरिया युनिभर्सिटीबीच समझदारी, नेपालमा तालिम प्रदान गर्ने
newsare.net
काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल (बीएफआईएन) र भिक्टोरिया युनिभरबीएफआईएन र भिक्टोरिया युनिभर्सिटीबीच समझदारी, नेपालमा तालिम प्रदान गर्ने
काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल (बीएफआईएन) र भिक्टोरिया युनिभर्सिटिबीच एक समझदारी भएको छ । नेपालको बित्तीय क्षेत्रका उच्च पदस्थ कर्मचारीहरुको नेतृत्व क्षमता अभिबृद्धि गर्ने सम्बन्धमा उक्त २ निकायबीच मेलबर्न अष्ट्रेलियामा बुधबार सम्झौता भएको हो । उक्त समझदारी पत्रमा बीएफआईएनका तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र भिक्टोरिया युनिभर्सिटीका व्यवसाय तथा कानुन संकायका प्रध्यापक मार्क फारलले हस्ताक्षर गरेका हुन । उक्त समझदारी पत्रमा दुई संस्था बिचको समन्वयमा नेपालका बैंक तथा वित्तिय संस्थामा उच्च पदस्थ कर्मचारीहरुको नेतृत्व विकास तथा अन्य सम्बन्धी बिभिन्न तालीम, गोष्ठी तथा सेमिनारहरुको आयोजना गर्ने… The post बीएफआईएन र भिक्टोरिया युनिभर्सिटीबीच समझदारी, नेपालमा तालिम प्रदान गर्ने appeared first on Bizkhabar Online. Read more