ग्लोबल आईएमई बैंकको सामाजिक उत्तरदायित्व, खेलाडीलाई नगद पुरस्कार
newsare.net
सर्वोकृष्ट पुरुष र महिला बर्ष खेलाडीलाई ग्लोबल आई एम ई बैंकको नगद पुरस्कार प्रायोजन । काठमाडौं ।ग्लोबल आईएमई बैंकको सामाजिक उत्तरदायित्व, खेलाडीलाई नगद पुरस्कार
सर्वोकृष्ट पुरुष र महिला बर्ष खेलाडीलाई ग्लोबल आई एम ई बैंकको नगद पुरस्कार प्रायोजन । काठमाडौं । ग्लोबल आईएमई बैंकले २०७५ को सर्वोकृष्ट खेलाडीहरुलाई सम्मान गरेको छ । नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघद्धारा आयोजित स्र्पोट्स अवार्ड २०७५ मा सर्वोकृष्ट हुने पुरुष र महिला खेलाडीलाई बैंकले जनही १÷१ लाख रुपैयाँ प्रदान गरेको हो । प्याराग्लाईडिङका विमल अधिकारी र तेकवान्डोकी महिला खेलाडी निमा गुरुङलाई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन । नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघले नेपाली खेलकुदको विकाश र विस्तारको… The post ग्लोबल आईएमई बैंकको सामाजिक उत्तरदायित्व, खेलाडीलाई नगद पुरस्कार appeared first on Bizkhabar Online. Read more