सिद्धार्थ बैंकद्वारा सुर्खेतको वीरेन्द्रनगरमा वित्तीय साक्षरता कार्यक्रम, बैंकिङसम्बन्धी जानकारी
newsare.net
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सुर्खेतको वीरेन्द्रनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पनसिद्धार्थ बैंकद्वारा सुर्खेतको वीरेन्द्रनगरमा वित्तीय साक्षरता कार्यक्रम, बैंकिङसम्बन्धी जानकारी
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सुर्खेतको वीरेन्द्रनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएकोमा सोमबार बरिेन्द्रनगरमा कार्यक्रम गरेको हो । उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ कर्जासम्बन्धी जानकारी जस्तै व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको थियो । कार्यक्रममा त्यस क्षेत्रका ५० भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए । देशभरि सबैक्षेत्र र वर्गको साना तथा… The post सिद्धार्थ बैंकद्वारा सुर्खेतको वीरेन्द्रनगरमा वित्तीय साक्षरता कार्यक्रम, बैंकिङसम्बन्धी जानकारी appeared first on Bizkhabar Online. Read more