सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, बुधबारको मूल्य अहिलेसम्मकै महँगो
newsare.net
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । केही दिनयता बढिरहेको सुनचासुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, बुधबारको मूल्य अहिलेसम्मकै महँगो
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । केही दिनयता बढिरहेको सुनचाँदीको मूल्य बुधबार पनि बढेको छ । मंगलबार ७६ हजार ७ सयमा कारोबार भएको छापावाला सुन बुधबार ४ सयले बढेर ७७ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ७६ हजार ८ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज १५ रुपैयाँले बढेर प्रतितोला ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको प्रभाव सुन बजारमा पनि परेको छ… The post सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, बुधबारको मूल्य अहिलेसम्मकै महँगो appeared first on Bizkhabar Online. Read more