नेपाल टेलिकमले ल्यायो शतप्रतिशत बोनसको सुविधा, जतीको रिचार्ज गर्याे त्यती बोनस पाईने
newsare.net
काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लािग रिचार्जमा शतप्रतिशत बोनसको व्यवस्था गरेको छ ।नेपाल टेलिकमले ल्यायो शतप्रतिशत बोनसको सुविधा, जतीको रिचार्ज गर्याे त्यती बोनस पाईने
काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लािग रिचार्जमा शतप्रतिशत बोनसको व्यवस्था गरेको छ । कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले मिति २०७६ चैत्र ११ देखि १८ सम्म पूर्ण लकडाउन घोषणा गरेको सन्दर्भमा नेपाल टेलिकमले मोबाइल सेवाकोे प्रयोगलाई थप सहज बनाउन उक्त व्यवस्था गरेको हो । सो व्यवस्था यही २०७६ चैत्र १३ गतेदेखि ७ दिनको लागि लागू हुनेछ । वोनसको व्यवस्था अनुसार नेपाल टेलिकमको जीएसएम तथा सीडीएमएको प्रिपेड तथा पोस्टपेड सेवामा रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा रिचार्ज गरेको रकमको शतप्रतिशत बराबर बोनसको रूपमा प्राप्त हुनेछ । यसरी… The post नेपाल टेलिकमले ल्यायो शतप्रतिशत बोनसको सुविधा, जतीको रिचार्ज गर्याे त्यती बोनस पाईने appeared first on Bizkhabar Online. Read more