कोरोना असर : अरुण तेस्रोको निर्माणकार्य स्थगित
newsare.net
काठमाडौं । कोरोना भाइरस संक्रमणको त्रासले संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलकोरोना असर : अरुण तेस्रोको निर्माणकार्य स्थगित
काठमाडौं । कोरोना भाइरस संक्रमणको त्रासले संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको काम स्थगित गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण नेपालमा समेत देखापरेपछि सरकारले मङ्गलबारबाट लकडाउन गरेको हो । लकडाउन गरेपछि अरुण तेस्रोको काम स्थगित गरेको आयोजनाले जानकारी दिएको छ । भारतीय निर्माण कम्पनी सतजलले जलविद्युत् निर्माणको काम मङ्गलबारबाट स्थगित गरेको कम्पनीका सिइओ अरुण धिमानले जानकारी दिएका छन । अरुण तेस्रो परियोजनामा दुई हजार ५०० भन्दा बढी भारतीय र नेपाली कामदार छन् । सतलज कम्पनीले निर्माण मकालु गाउँपालिकामा ड्यामसाइड र चिचिला गाउँपालिकामा विद्युतगृहको काम गरिरहेको… The post कोरोना असर : अरुण तेस्रोको निर्माणकार्य स्थगित appeared first on Bizkhabar Online. Read more