कोरोनाका कारण अमेरिकामा बेरोजगारीको संख्या बढ्दै, पछिल्लो १ महिनामा ३० प्रतिशतले वृद्धि
newsare.net
काठमाडौं । कोरोना भाईरसकै कारण अमेरिकाको बेरोजगारी संख्यामा ३० प्रतिशतले वृद्धि हुने देखिएको छकोरोनाका कारण अमेरिकामा बेरोजगारीको संख्या बढ्दै, पछिल्लो १ महिनामा ३० प्रतिशतले वृद्धि
काठमाडौं । कोरोना भाईरसकै कारण अमेरिकाको बेरोजगारी संख्यामा ३० प्रतिशतले वृद्धि हुने देखिएको छ । अमेरिकास्थित संघीय रिजर्भ बैंकका प्रमुख जेम्स बुलर्डका अनुसार दोस्रो त्रैमासिकसम्ममा अमेरिकाको बेरोजगारीमा ३० प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरेका हुन । उनले आईतबार ब्लुमबर्गसँगको अन्तरवार्तामा बेरोजगारीसँगै कुल ग्राहस्थ उत्पादनमा पनि ५० प्रतिशतको गिरावट आउने उल्लेख गरेका हुन । बेरोजगारीका कारण अमेरिकाले सन् १९९३ यताकै ठुलो समस्या भोग्न लागेको उनको भनाई थियो । सन १९९३ मा अमेरिकाको बेरोजगारीको संख्यामा २४ दशमलव ५ प्रतिशतको वृद्धि भएको थियो । यस्तै सन २००९ मा पनि अमेरिकाको बेरोजगारी वृद्धिदर १० दशमलव… The post कोरोनाका कारण अमेरिकामा बेरोजगारीको संख्या बढ्दै, पछिल्लो १ महिनामा ३० प्रतिशतले वृद्धि appeared first on Bizkhabar Online. Read more