कोरोना प्रभाव : जहाजको प्रतीक्षामा त्रिभुवन विमानस्थल
newsare.net
काठमाडौं । कोभिड—१९ को जोखिम नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेको आज तेस्रो दिन त्रिभुवनकोरोना प्रभाव : जहाजको प्रतीक्षामा त्रिभुवन विमानस्थल
काठमाडौं । कोभिड—१९ को जोखिम नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेको आज तेस्रो दिन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल शून्य अप्रेशनमा छ । अहिलेसम्म हेलिकप्टरको उद्धार (एक÷दुई वटा मात्रै उडान) उडानबाहेक कुनै पनि उडान भएको छैन । चीनबाट सामग्रीसहित जहाज आउने भए पनि अहिलेसम्म कुनै पनि जानकारी नआएको विमानस्थलले जानकारी दिएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले विमानस्थलमा हेलिकप्टरको उद्धार उडानबाहेक अहिलेसम्म कुनै पनि उडान नभएको र विमानस्थल सुनसान रहेको बताए । उनले भने, ‘लकडाउनमा उडान नभए पनि विमानस्थल सञ्चालनमा छ, चीनबाट जहाज आउने कुरा भए पनि अहिलेसम्म विमानस्थललाई कुनै जानकारी आएको… The post कोरोना प्रभाव : जहाजको प्रतीक्षामा त्रिभुवन विमानस्थल appeared first on Bizkhabar Online. Read more