घरघरमा खाध्य सामग्री पुर्याउन गृहको निर्देशन, भाटभटेनीलगायत सुपरमार्केटले थालेकाम (सम्पर्क नम्बर सहित)
newsare.net
काठमाडौं । गृह मन्त्रालयले डेलिभरी भ्यान मार्फत् खाद्यान्न तथा तरकारी घरघरमा पुर्याउन निर्देशनघरघरमा खाध्य सामग्री पुर्याउन गृहको निर्देशन, भाटभटेनीलगायत सुपरमार्केटले थालेकाम (सम्पर्क नम्बर सहित)
काठमाडौं । गृह मन्त्रालयले डेलिभरी भ्यान मार्फत् खाद्यान्न तथा तरकारी घरघरमा पुर्याउन निर्देशन दिएएको छ । काठमाडौं उपत्यकाभित्र रहेका अत्यावश्यक खाद्यवस्तुका सबै स्टोर तथा बिक्रेताहरुले आआफ्ना डेलिभरी भ्यानमार्फत् आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको हो । सामान किन्न जानेलाई भीडभाड नगरी पसल पुगेर फर्कन र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरिएको तर लकडाउन पालनामा अझै अटेर भइरहेकोले होम डेलिभरीलाई प्राथमिकतामा राखिएको हो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले लकडाउन अवधिभर अत्यावश्यक खाद्यवस्तुको आपूर्ति, बिक्रीवितरण तथा व्यवस्थापन सहज बनाउन होमडेलिभरीको व्यवस्था गरेको जानकारी दिएका हुन ।… The post घरघरमा खाध्य सामग्री पुर्याउन गृहको निर्देशन, भाटभटेनीलगायत सुपरमार्केटले थालेकाम (सम्पर्क नम्बर सहित) appeared first on Bizkhabar Online. Read more