शुक्रबारसम्म नेपालमा ८ सय २ जनामा कोरोना परीक्षण, ७ सय ९९ जनाको रिपोर्ट नेगेटिभ
newsare.net
काठमाडौं । कोभिड– १९ (कोरोनाभाइरस) को आशंकामा नेपालमा शुक्रबारसम्म ८ सय २ जनाको स्वास्थ्य परीक्षशुक्रबारसम्म नेपालमा ८ सय २ जनामा कोरोना परीक्षण, ७ सय ९९ जनाको रिपोर्ट नेगेटिभ
काठमाडौं । कोभिड– १९ (कोरोनाभाइरस) को आशंकामा नेपालमा शुक्रबारसम्म ८ सय २ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । विश्वव्यापी महामारीको रूप धारण गरेको कोरोना भाइरस परीक्षणमा हालसम्म ७ सय ९९ जनाको नेगेटिभ रिपोर्ट आएको र ३ जनामा पोजेटिभ रिपोर्ट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार तीन जनामा पोजेटिभ रिपोर्ट देखिएकोमा एक जनालाई निको भइसकेको छ भने दुईजना टेकु अस्पतालको आइसोलेसनमा छन् । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक १९ वर्षीया युवती तथा दुबईबाट नेपाल आएका ३२ वर्षीय पुरुष शुक्रारज ट्रपिकल तथा सरुवा… The post शुक्रबारसम्म नेपालमा ८ सय २ जनामा कोरोना परीक्षण, ७ सय ९९ जनाको रिपोर्ट नेगेटिभ appeared first on Bizkhabar Online. Read more