कोराना सरकारी राहत : विद्युत महसुलमा २० प्रतशत छुट, मन्त्रिपरिषदमा प्रस्ताव लैजादै उर्जा मन्त्री
newsare.net
काठमाडौं । अब नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकलाई चैत महिनाको विद्युत महशुलमा २० प्रतिशकोराना सरकारी राहत : विद्युत महसुलमा २० प्रतशत छुट, मन्त्रिपरिषदमा प्रस्ताव लैजादै उर्जा मन्त्री
काठमाडौं । अब नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकलाई चैत महिनाको विद्युत महशुलमा २० प्रतिशत छुट दिने भएको छ । शुक्रबार उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण संचालक समितिको बैठकले महसुल छुटका लागि मन्त्रिपरिषदसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । उक्त बैठकले प्राधिकरणका ३८ लाख घरायसी ग्राहकले १ सय ५० युनिटसम्म विद्युत प्रयोगमा चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट पाउने निर्णय गरेको हो । पछिल्लो समय विश्वभर महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरसको प्रकोपलाई मध्यनजर गर्दै सरकारले घरायसी प्रयोजनको विद्युतको महसुलमा छुट दिने निर्णय भएको हो । सरकारले खाना… The post कोराना सरकारी राहत : विद्युत महसुलमा २० प्रतशत छुट, मन्त्रिपरिषदमा प्रस्ताव लैजादै उर्जा मन्त्री appeared first on Bizkhabar Online. Read more