नेपालमा कोरोना सक्रमित बढ्दै, धनगढीमा भेटियो अर्को कोरोना भाइरस संक्रमित व्यक्ति
newsare.net
काठमाडौं । नेपालमा आज पनि कोरोना भाइरस संक्रमति फेला परेको छ । शुक्रबार धनगढीमा थप एकजना कोरोना भनेपालमा कोरोना सक्रमित बढ्दै, धनगढीमा भेटियो अर्को कोरोना भाइरस संक्रमित व्यक्ति
काठमाडौं । नेपालमा आज पनि कोरोना भाइरस संक्रमति फेला परेको छ । शुक्रबार धनगढीमा थप एकजना कोरोना भाइरस संक्रमति व्यक्ति फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीका प्रेस सल्लाहकार माधव तिवारीले जानकारी दिए । यस अघि नेपालमा तीन जनालाई कोराना भाइरसको संक्रमण भेटिसकेको छ । संयुक्त अरव इमिरेट्स (दुवई)को रोजगारीबाट फर्किएका युवालाई कोरोनाको संक्रमण भएको भेटिएको हो । हाल उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको समेत तिवारीले जानकारी दिए । िविदेशबाट फर्किएका अन्य युवाहरुपनि कोरोना भाइरसको संक्रमण हुन सक्नेभन्दै सरकारले सोमबारबाट कारोना परिक्षणलाई द्वूत गतिमा अघि बढाउने समेत उनले जानकारी दिए… The post नेपालमा कोरोना सक्रमित बढ्दै, धनगढीमा भेटियो अर्को कोरोना भाइरस संक्रमित व्यक्ति appeared first on Bizkhabar Online. Read more