मुस्ताङमा अलपत्र परेका पर्यटकको बसबाट उद्धार, शनिबारमात्रै ५१ जना पर्यटक काठमाडौं ल्याईयो
newsare.net
काठमाडौं । कोभिड–१९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘लक डाउन’ पश्चात् मुमुस्ताङमा अलपत्र परेका पर्यटकको बसबाट उद्धार, शनिबारमात्रै ५१ जना पर्यटक काठमाडौं ल्याईयो
काठमाडौं । कोभिड–१९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘लक डाउन’ पश्चात् मुस्ताङमा अलपत्र परेका पर्यटकको उद्धार गरिएको छ । मुस्ताङका विभिन्न गन्तव्यमा रोकिएका ५१ पर्यटकको आज जिल्ला प्रशासन कार्यालय, अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोम, जिल्ला प्रहरी कार्यालय र पर्यटक प्रहरीको समन्वयमा उद्धार गरिएको हो । पर्यटकलाई काठमाडौं पुर्याउन दुई ओटा बसको व्यवस्था मिलाएको अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय जोमसोमका कार्यालय प्रमुख तुलसी दहालले जानकारी दिएका छन । ती पर्यटकलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले तथ्याङ्क सङ्कलका साथै स्वास्थ परीक्षण गरेर काठमाडौँ पठाइएको उदहालले… The post मुस्ताङमा अलपत्र परेका पर्यटकको बसबाट उद्धार, शनिबारमात्रै ५१ जना पर्यटक काठमाडौं ल्याईयो appeared first on Bizkhabar Online. Read more