कोरोना उपचारमा सहयोग पुग्नेगरी दिने कर्जा प्राथमिकता प्राप्त क्षेत्रमा गणना गर्न पाईने, पुर्नकर्जा बढ्यो
newsare.net
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कोरोना भाइरसको उपचारमा सहयोग पुग्नेगरी प्रदान गरिने कर्जाकोरोना उपचारमा सहयोग पुग्नेगरी दिने कर्जा प्राथमिकता प्राप्त क्षेत्रमा गणना गर्न पाईने, पुर्नकर्जा बढ्यो
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कोरोना भाइरसको उपचारमा सहयोग पुग्नेगरी प्रदान गरिने कर्जा प्राथमिकता प्राप्त क्षेत्रमा गणना गर्न पाउने भएका छन् । राष्ट्र बैंकले आईतबार एक परिपत्र जारी गर्दै कोरोना भाइरस उपचारमा सहयोग पुग्नेगरी प्रबाह गरिएको कर्जा प्राथमिकता प्राप्त क्षेत्र कर्जामा गणना गर्न पाउने व्यवस्था गरेको हो । उपचारमा सहयोग पुग्नेगरी सेवा विस्तार र स्तरोन्नती गर्न चाहने निजी स्वास्थ्य सेवा प्रदायक संस्थालाई प्रबाह गरिने कर्जा प्राथमिकता प्राप्त क्षेत्रमा गणना गर्न मिल्ने भएको हो । यसैगरी राष्ट्र बैंकले पुर्नकर्जाको सीमा पनि बढाएको छ । आईतबार राष्ट्र बैंकले पुर्नकर्जाको सीमा बढाएर… The post कोरोना उपचारमा सहयोग पुग्नेगरी दिने कर्जा प्राथमिकता प्राप्त क्षेत्रमा गणना गर्न पाईने, पुर्नकर्जा बढ्यो appeared first on Bizkhabar Online. Read more