मदिरा र महङ्गा गाडि आयातमा रोक, सुन आयातमा कटौती
newsare.net
काठमाडौं । सरकारले महङ्गा गाडि र मदिरा आयातमा रोक लगाएको छ । विश्वभर फैलिएको कोरोनाको कारण अर्थतनमदिरा र महङ्गा गाडि आयातमा रोक, सुन आयातमा कटौती
काठमाडौं । सरकारले महङ्गा गाडि र मदिरा आयातमा रोक लगाएको छ । विश्वभर फैलिएको कोरोनाको कारण अर्थतन्त्रमा असर पर्ने भन्दै सरकारले ५० हजार डलरमाथिका गाडी आयातमा प्रतिबन्ध हो । यसैगरी सरकारले मदिरा आयातमा पनि रोक लगाएको छ । अत्यावश्यकीय बस्तु आयातमा खुकुलो नीति लिएर सरकारले बैदेशिक मुद्रा मौज्दातमा दबाब पर्ने भएकाले सरकारले महँगा गाडी र मदिरा आयातमा रोक लगाएको जानकारी दिएको छ । यसैगरी सरकारले सुन आयातको कोटा पनि घटाएको छ । यस अघि दैनिक २० किलो आयात गर्दै आएकोमा अबका दिनमा १० किलोमात्र ल्याउन पाहिने भएको छ । हाल… The post मदिरा र महङ्गा गाडि आयातमा रोक, सुन आयातमा कटौती appeared first on Bizkhabar Online. Read more