सरकारी राहत पर्यटनमैत्री नभएको गुनासो, भन्छन्– सुन्दा राम्रो तर समस्या सम्बोधन भएन
newsare.net
काठमाडौं । कोभिड १९ (कोरोना) भाईरसका कारणले देश पूर्णरुपमा लकडाउन भए पछि सरकारले बिभिन्न राहत प्यसरकारी राहत पर्यटनमैत्री नभएको गुनासो, भन्छन्– सुन्दा राम्रो तर समस्या सम्बोधन भएन
काठमाडौं । कोभिड १९ (कोरोना) भाईरसका कारणले देश पूर्णरुपमा लकडाउन भए पछि सरकारले बिभिन्न राहत प्याकेजको घोषणा गरेको छ । सरकारले उद्योग व्यवासायलाई समेट्नेगरी राहतका प्याकेज ल्याएपनि पर्यटन ब्यवसायीहरुले भने उक्त राहत प्याकेज पर्यटन ब्यवसायी मैत्री नभएको प्रतिकृया दिएका छन । सरकारले ल्याएको केही प्याकेजपनि बैंकलाई जिम्मा दिएको होटल एशोसिएशन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष बिनायक शाहको भनाई छ । ‘सरकारले घोषणा गरेको प्याकेज सुरुवातमात्रै हो, त्यो पनि बैंकलाई जिम्मा दिएको छ’, उनले भने, ‘हामी आज बैंकहरुसँग छलफल गर्नेछौं, त्यसपछिमात्रै के गर्ने भनेर भन्न सक्छौं ।’ ‘हुन त हामीले… The post सरकारी राहत पर्यटनमैत्री नभएको गुनासो, भन्छन्– सुन्दा राम्रो तर समस्या सम्बोधन भएन appeared first on Bizkhabar Online. Read more