एनआईसी एशिया बैंकको सामाजिक उत्तरदायित्व, गरिब तथा असहाय परिवारलाई राहत सामग्री वितरण
newsare.net
काठमाडौं । एनआईसी एशिया बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा गरिब तथा असहाय परिवारलाई राहत सामग्रएनआईसी एशिया बैंकको सामाजिक उत्तरदायित्व, गरिब तथा असहाय परिवारलाई राहत सामग्री वितरण
काठमाडौं । एनआईसी एशिया बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा गरिब तथा असहाय परिवारलाई राहत सामग्री वितरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत ५ लाख रुपैयाँ बराबरको चामल, तेल, नुन, दाललगायतका खाद्यान्न सामग्री बितरण गरेको हो । आइतबार एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन । बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले दैनिक गुजारा चलाउन समस्या भएका परिवारलाई केहि राहत मिल्ने बैंकले जानकारी दिएको छ । विपतको घडिमा बैंकले आफ्ना ग्राहकलाई पर्न… The post एनआईसी एशिया बैंकको सामाजिक उत्तरदायित्व, गरिब तथा असहाय परिवारलाई राहत सामग्री वितरण appeared first on Bizkhabar Online. Read more