सर्वसाधारणले पाउँलान सरकारको घोषित राहत ? कार्यान्वयनमै प्रश्न चिन्ह
newsare.net
काठमाठौं । विश्व नै अहिले कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट आक्रान्त छ । कोभिड–१९ को महामारीलसर्वसाधारणले पाउँलान सरकारको घोषित राहत ? कार्यान्वयनमै प्रश्न चिन्ह
काठमाठौं । विश्व नै अहिले कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट आक्रान्त छ । कोभिड–१९ को महामारीले विश्व अर्थतन्त्रको वृद्धि नै रोकिने प्रक्षेपण भइरहेका छन् । जसको प्रभाव ठूलाबडा भनिएकादेखि सर्वसाधारण सम्मलाई पर्ने निश्चित छ । कोभिड–१९ को संक्रमणबाट बच्न भन्दै अहिले विशवको एक तिहाइ बढी जनसंख्या लकडाउन (बन्दाबन्दी) को अवस्थामा छ । जसले व्यापार, व्यवसायदेखि दैनिक श्रम गरेर छाक जुटाउने वर्गसम्म प्रभावित भएका छन् । नेपालमा पनि गत मंगलबारदेखि लगातार लकडाउन चलिरहेको छ र यो चैत्र २६ सम्म जारी रहने सरकारले घोषणा गरिसकेको छ । अहिलेको यो गम्भीर अवस्थामा लोकल्याणकारी राज्यहरुले… The post सर्वसाधारणले पाउँलान सरकारको घोषित राहत ? कार्यान्वयनमै प्रश्न चिन्ह appeared first on Bizkhabar Online. Read more