कहाँ गयो निगमले ३ दिनमा बिक्री गरेको ८८ हजार सिलिन्डर ग्यास, एक महिनामै ४५ हजार टन आयात
newsare.net
काठमाडौं । नेपाल आयल निगमले ३ दिनमा साढे ८७ हजार सिलिण्डर ग्यास बिक्री गरेको छ । कोभिड–१९ का कारण दकहाँ गयो निगमले ३ दिनमा बिक्री गरेको ८८ हजार सिलिन्डर ग्यास, एक महिनामै ४५ हजार टन आयात
काठमाडौं । नेपाल आयल निगमले ३ दिनमा साढे ८७ हजार सिलिण्डर ग्यास बिक्री गरेको छ । कोभिड–१९ का कारण देशभर खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको उपभोक्ताको गुनासो आइरहँदा निगमले तीन दिनमा उक्त संख्यामा ग्यास बिक्री गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायले तीन दिनका अवधिमा ग्यास उद्योगीले निगमलाई उपलब्ध गराएको तथ्यांकानुसार शुक्रबार, शनिबार र आइतबार ८७ हजार ६ सय ३० सिलिण्डर बिक्री भएको जानकारी दिएका छन । उनका अनुसार आइतबार अपराह्न १ बजेसम्म उपभोक्तालाई भरी सिलिण्डर अर्थात् १४.२ किलोको दरमा वितरण गरिएको र १ बजेपछि आधा सिलिण्डर… The post कहाँ गयो निगमले ३ दिनमा बिक्री गरेको ८८ हजार सिलिन्डर ग्यास, एक महिनामै ४५ हजार टन आयात appeared first on Bizkhabar Online. Read more