सरकारले गठन गर्यो गभर्नर सिफारिस समिति, को बन्ला नयाँ गभर्नर ? यस्ता छन् प्रतिस्पर्धी !
newsare.net
काठामडौं । सरकारले नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । आईतबासरकारले गठन गर्यो गभर्नर सिफारिस समिति, को बन्ला नयाँ गभर्नर ? यस्ता छन् प्रतिस्पर्धी !
काठामडौं । सरकारले नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद् बैंठकले अर्थमन्त्री डा.युवराज खतिवडाको संयोजकत्वमा गभर्नर सिफारिस समिति गठन भएको गरेको हो । सरकारले तीन सदस्यीय गभर्नर सिफारिस समिति बनाएको हो । जसमा पूर्व गभर्नरको तर्फबाट बिजयनाथ भट्टराई र पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटा सदस्य रहेका छन् । सरकारले गभर्नरको कार्यकाल सकिनुभन्दा एक महीना अगाडी नै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने थियो । तर, सरकारले गभर्नरको कार्याकाल सकिएको २ हप्तापछि मात्र गभर्नर सिफारिस समिति बनाएको छ । यहि चैत ४ गते राष्ट्र बैंकमा… The post सरकारले गठन गर्यो गभर्नर सिफारिस समिति, को बन्ला नयाँ गभर्नर ? यस्ता छन् प्रतिस्पर्धी ! appeared first on Bizkhabar Online. Read more