लकडाउनको समयमा युनाईटेड ईन्स्योरेन्सको सेवा घरबाटै लिन सकिने, नविकरण तथा बीमा दावी दर्ता घरबाटै
newsare.net
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले घरैबाट बीमा पोलिसी जारी तथा नविकरण गर्न सकिने व्यवस्थलकडाउनको समयमा युनाईटेड ईन्स्योरेन्सको सेवा घरबाटै लिन सकिने, नविकरण तथा बीमा दावी दर्ता घरबाटै
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले घरैबाट बीमा पोलिसी जारी तथा नविकरण गर्न सकिने व्यवस्था मिलाएको छ । कोभिड १९ (कोरोना भाईरस) ले विश्वव्यापीरुपमा निम्त्याएको अवस्थामा कम्पनीले बीमितहरुको सूविधालाई लकडाउनको समयमा घरबाटै बीमा पोलिसी जारी तथा नविकरण गर्न सकिने व्यवस्था मिलाएको हो । लकडाउनको परिस्थितीमा अनलाईनबाट सुविधा उपभोग गर्न सकिने भएपनि ईन्टरनेटमा अत्याधिक चाप बढ्न गएकाले आफ्नो सेवालाई चुस्त बनाई राख्न बिमालेख तर्फ टोपेन्द्र कटेल ९८५६०६०३७४ तथा बीमा दावीतर्फ रविन्द्र राज श्रेष्ठ ९८५१२१७९४९ मा सम्पर्क गरेर सेवा लिन सकिने व्यवस्था मिलाएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरुका लागि सबै… The post लकडाउनको समयमा युनाईटेड ईन्स्योरेन्सको सेवा घरबाटै लिन सकिने, नविकरण तथा बीमा दावी दर्ता घरबाटै appeared first on Bizkhabar Online. Read more