अन्तर्राष्ट्रिय अभ्यासका आधारमा पनि लकडाउनलाई लम्ब्याएर जानुको विकल्प छैन (मन्त्री ज्ञवालीकाे अन्तरवार्ता)
newsare.net
विश्वका अधिकांश सरकार र नागरिक विश्वका प्रायः सबै मुलुकमा फैलिइरहेको कोरोना संक्रमणको रोकथाम रअन्तर्राष्ट्रिय अभ्यासका आधारमा पनि लकडाउनलाई लम्ब्याएर जानुको विकल्प छैन (मन्त्री ज्ञवालीकाे अन्तरवार्ता)
विश्वका अधिकांश सरकार र नागरिक विश्वका प्रायः सबै मुलुकमा फैलिइरहेको कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि यतिबेला हातेमालो गरिरहेका छन् । संक्रमण रोक्न नेपाल सरकारले स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखी यही चैत ११ गतेदेखि ‘लकडाउन’ अर्थात् सबैजनालाई घरमै सीमित राख्ने जारी राखेको छ । यसै बीच सरकारले चीनबाट स्वास्थ्य उपकरण र सामग्री ल्याएको छ भने विश्वभर छरिएर रहेका नेपालीको स्वास्थ्यस्थितिबारे नियमित जानकारी लिई नागरिकप्रतिको राज्यको भूमिका निर्वाह गर्ने प्रयास जारी राखेकोे छ । यस संक्रमणले विश्व व्यवस्थाको राजनीति, आर्थिक र सामाजिक क्षेत्रलाई निकै प्रभावित गरेको छ र शक्ति सन्तुलनमा पनि… The post अन्तर्राष्ट्रिय अभ्यासका आधारमा पनि लकडाउनलाई लम्ब्याएर जानुको विकल्प छैन (मन्त्री ज्ञवालीकाे अन्तरवार्ता) appeared first on Bizkhabar Online. Read more