कोरोनाबाट बच्न साबुन पानीले हात धोएर मात्रै हुँदैन, यसरी सुकाउनु पनि पर्छ
newsare.net
काठमाडौं । पछिल्लो समय विश्वमा दैनिकजसो कोरोना संक्रमितहरुको संख्या बढ्दै छ । विश्व स्वस्थ्य संकोरोनाबाट बच्न साबुन पानीले हात धोएर मात्रै हुँदैन, यसरी सुकाउनु पनि पर्छ
काठमाडौं । पछिल्लो समय विश्वमा दैनिकजसो कोरोना संक्रमितहरुको संख्या बढ्दै छ । विश्व स्वस्थ्य संगठनले मानिसहरुलाई राम्रो सँग हात धुनलाई आह्वान गरिरहेको छ । अल्कोहलले होस या साबुनपानीले होस सफासँग हात धुनलाई आह्वान गरिरहेको छ । जसका कारण हाम्रो हातमार्फत भाईरसहरु हाम्रो मुखसम्म नपुगुन भन्नका लागि हामीले यस्तो गर्नु जरुरी पनि छ । तपाईँले हात धुँदा हात धुने फर्म्यालिटी पुरा गरेर मात्रै हुँदैन, हात धुने सावुन पानी वा अल्कोहल पनि त्यही अनुसारको हुनुपर्दछ । हात धुँदा कम्तिमा पनि २० सेकेण्ड जति रगड्नुपर्छ भन्ने मान्यता छ । साबुनपानीले हात धुनु भनेको… The post कोरोनाबाट बच्न साबुन पानीले हात धोएर मात्रै हुँदैन, यसरी सुकाउनु पनि पर्छ appeared first on Bizkhabar Online. Read more