कोरोना महामारी : एसियाले गम्भीर आर्थिक पीडाको सामना गर्नुपर्ने विश्व बैंकको चेतावनी
newsare.net
काठमाडौं । कोरोना महामारीका कारण एसियाली मुलुकहरुले गम्भीर आर्थिक पीडाको सामना गर्नुपर्ने विश्कोरोना महामारी : एसियाले गम्भीर आर्थिक पीडाको सामना गर्नुपर्ने विश्व बैंकको चेतावनी
काठमाडौं । कोरोना महामारीका कारण एसियाली मुलुकहरुले गम्भीर आर्थिक पीडाको सामना गर्नुपर्ने विश्व बैंकले चेतावनी दिएको छ । नोभेल कोरोना भाइरसको महामारीका कारण हुने आर्थिक गिरावटले पूर्वी एसिया र प्यासिफिक क्षेत्रका दुई करोड ४० लाख मानिसलाई गरिबीबाट उकास्नेबाट रोकिने विश्व बैंकले जनाएको छ । विश्व बैंकले हालै सार्वजनिक गरेको रिपोर्ट अनुसार कोरोना भाइरसको संक्रमणका कारण पूर्वी एसिया र प्यासिफिक क्षेत्रका सबै मुलुकहरुले ‘गम्भीर आर्थिक पीडाको सामना गर्नुपर्ने’ उद्योगधन्दामा काम गर्ने मानिसहरुले ‘उच्च जोखिम’को सामना गर्नुपर्ने छ । जसमा थाइल्यान्डको पर्यटन क्षेत्र र प्यासिफिक टापुसहित भियनाम र कम्बोडियाका उत्पादन क्षेत्रमा काम… The post कोरोना महामारी : एसियाले गम्भीर आर्थिक पीडाको सामना गर्नुपर्ने विश्व बैंकको चेतावनी appeared first on Bizkhabar Online. Read more