भ्रमण बर्ष स्थगित, सचिवालय बैशाख १ बाट विघटन हुने
newsare.net
काठमाडौं । सरकारले भ्रमण बर्षको सचिवालय विघटन गरेको छ । विश्वभर फैलिएको कोरोना भाईरसका कारण भ्रमभ्रमण बर्ष स्थगित, सचिवालय बैशाख १ बाट विघटन हुने
काठमाडौं । सरकारले भ्रमण बर्षको सचिवालय विघटन गरेको छ । विश्वभर फैलिएको कोरोना भाईरसका कारण भ्रमण बर्ष स्थगित गरेको सरकारले बैशाख १ गतेबाट सचिवालय विघटन गर्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले जानकारी दिएका छन । कोरोनाका कारण २०७६ चैत ९ को निर्णय अनुसार भ्रमण बर्ष स्थगित गरेको साथै सचिवालय भने बैशाख १ गतेदेखि मात्रै विघटन गर्ने निर्णय भएको अधिकारीले जानकारी दिएका हुन । त्यस यता भने सचिवालयमा भएको बिभिन्न सामग्री तथा अन्य कागजातहरु सरकारलाई हस्तान्तरण गर्नु पर्ने भएकाले बैशाख १ गतेदेखि मात्रै विघटन… The post भ्रमण बर्ष स्थगित, सचिवालय बैशाख १ बाट विघटन हुने appeared first on Bizkhabar Online. Read more