कोरोना महामारी : टेलिकन्फ्रेन्सको लागि पाटन अस्पताललाई तोकियो, नमुना परीक्षण गर्न ८७ जना आईसोलेशनमा
newsare.net
काठमाडौं । कोरोना संक्रमणसम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाटन अस्पताललाई टेलिकन्कोरोना महामारी : टेलिकन्फ्रेन्सको लागि पाटन अस्पताललाई तोकियो, नमुना परीक्षण गर्न ८७ जना आईसोलेशनमा
काठमाडौं । कोरोना संक्रमणसम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाटन अस्पताललाई टेलिकन्फ्रेन्सको लागि तोकेको छ । अस्पतालले विदेशमा रहेका बिभिन्न बिज्ञहरुसँग नेपाललाई आवश्यकताअनुसार सम्पर्क गरि रिपोर्ट लिने र समन्वय गर्ने काम गर्ने मन्त्रालयका प्रवक्ता विकास देबकोटाले जानकारी दिए । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता देवकोटाले बिभिन्न अस्पतालहरुले ज्वरोको विरामी समेत भर्ना नगरि मृत्युको मुखमा पुगेको भन्दै त्यस्तो नगर्न र ईमरजेन्सी भर्ना गराई उपचार गराउन मन्त्रालयले निर्देशन दिईसकको बताए । त्यस्तै हाल र्आइसोलेशनमा रहेका बिरामीको संख्या भने ८७ जना रहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता देबकोटाका अनुसार टेकु… The post कोरोना महामारी : टेलिकन्फ्रेन्सको लागि पाटन अस्पताललाई तोकियो, नमुना परीक्षण गर्न ८७ जना आईसोलेशनमा appeared first on Bizkhabar Online. Read more