एनसेलले तिर्यो लाभकरवापतको ४ अर्ब ६० करोड, बाँकी लकडाउन लगत्तै तिर्ने
newsare.net
काठमाडौं । निजी दूरसंचार सेवाप्रदायक एनसेलले नेपाल सरकारलाई तिनुपर्ने पूँजीगत लाभकरवापतको ४ अरएनसेलले तिर्यो लाभकरवापतको ४ अर्ब ६० करोड, बाँकी लकडाउन लगत्तै तिर्ने
काठमाडौं । निजी दूरसंचार सेवाप्रदायक एनसेलले नेपाल सरकारलाई तिनुपर्ने पूँजीगत लाभकरवापतको ४ अर्ब ६० करोड रुपैयाँ तिरेको छ । कम्पनीले मंगलबार ठूला करदाता कार्यालयमा सेयर स्वामित्ववापतको उक्त रकम तिरेको ठुला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीले जानकारी दिए । ‘हामीले भर्खरै मात्रै उक्त रकमका चेक पायौं,’ उनले भने, ‘मैले भर्खर उक्त चेक बैंकमा जम्मा गरेर आउँदैछु ।’ ठूला करदाता कार्यालयले यसअघि एनसेललाई सेयरस्वामित्व विक्रीवापतको कुल पूँजीगत लाभकर २२ अर्ब ४५ करोड रुपैयाँ तोकेको थियो । सोही अनुसार कम्पनीले गत पुष १६ गते ४ अर्ब ५० कराड रुपैयाँ तिरेको थियो । त्यसपश्चात… The post एनसेलले तिर्यो लाभकरवापतको ४ अर्ब ६० करोड, बाँकी लकडाउन लगत्तै तिर्ने appeared first on Bizkhabar Online. Read more