बिना शर्त कोरोना संक्रमितको उपचार गर्न निजी अस्पताललाई सर्वोच्चको आदेश
newsare.net
काठमाडौं । सर्वोच्च अदालतले निजी अस्पताललाई पनि कोरोना संक्रमित बिरामीको उपचार गर्न आदेश दिएकोबिना शर्त कोरोना संक्रमितको उपचार गर्न निजी अस्पताललाई सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले निजी अस्पताललाई पनि कोरोना संक्रमित बिरामीको उपचार गर्न आदेश दिएको छ । अधिवक्ता पुष्पराज पौडेललगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले उक्त आदेश दिएको हो । अधिवक्ता पौडेलले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश शर्माको एकल इजलासले सबै निजी स्वास्थ्य संस्थाले बिना शर्त कोरोना संक्रमणको उपचार गर्ने व्यवस्था मिलाउन अन्तरिम आदेश दिएको हो । अदालतले निजी स्वास्थ्य संस्थामा उपलब्ध भएसम्मको बेड, आईसीयू कक्ष, भेन्टिलेटरलगायतका कोरोना भाइरसको उपचारको लागि आवश्यक पर्ने सेवा लिन आवश्यक व्यवस्था मिलाउनु र स्वास्थ्य सेवामा संलग्न चिकित्सक,… The post बिना शर्त कोरोना संक्रमितको उपचार गर्न निजी अस्पताललाई सर्वोच्चको आदेश appeared first on Bizkhabar Online. Read more