लकडाउनको आज नवौं दिन : लकडाउन उल्लंघन गर्ने बढे, बिहानै ११५८ जना पक्राउ
newsare.net
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिकएको कोरोनाभाइरसको भाइरसको संक्रमण फैलन नदिन सरकारले लालकडाउनको आज नवौं दिन : लकडाउन उल्लंघन गर्ने बढे, बिहानै ११५८ जना पक्राउ
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिकएको कोरोनाभाइरसको भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज नवौं दिन हो। आज पनि काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य शहर सुनसान छन् । तर, पछिल्लो दिन लकडाउन उल्लंघन गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । सरकारले अर्को मंगलबारसम्मका लागि लकडाउनको अवधि बढाएसँगै धेरै सर्वसाधारणहरु मानसिक रुपमा पनि लकडाउनका लागि तयार भएको देखिएपनि केही भने लकडाउन उल्लंघनमा दिनहुँ पक्राउ पर्दै आएका छन्। गत मंगलबार चैत ११ गतेदेखि लकडाउन चलिरहेको छ । यो लकडाउन २५ चैतसम्म चल्नेछ । यस्तोमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गर्दागर्दै पनि नियम… The post लकडाउनको आज नवौं दिन : लकडाउन उल्लंघन गर्ने बढे, बिहानै ११५८ जना पक्राउ appeared first on Bizkhabar Online. Read more