किन फैलिएन नेपालजस्ता देशहरुमा कोरोनाको महामारी ? अनुसन्धानबाट आयो यस्तो निष्कर्ष
newsare.net
काठमाडौं । पछिल्लो समय कोरोना (कोभिड–१९) को महामारले आक्रान्त बनेको अमेरिकाको एक अनुसन्धान टोलीलकिन फैलिएन नेपालजस्ता देशहरुमा कोरोनाको महामारी ? अनुसन्धानबाट आयो यस्तो निष्कर्ष
काठमाडौं । पछिल्लो समय कोरोना (कोभिड–१९) को महामारले आक्रान्त बनेको अमेरिकाको एक अनुसन्धान टोलीले विभिन्न देशमा कोरोनाको प्रभाव विश्लेषण गर्नका लागि एक सुत्र परिचानल गर्यो । उक्त सुत्रले विभिन्न देशमा बच्चाहरुलाई लगाईने क्षयरोगविरुद्धको बेकीलस क्यालमेट ग्युरिन (बीसीजी) खोपले कोरोना भाईरस विरुद्धको काम गरिरहेको पत्ता लगायो । उक्त सुत्रका अनुसार बच्चालाई बीसीजी खोप लगाउन छोडेका या नलगाउने देशहरुमा भने कोरोना भाईरसका कारण मृत्यु हुनेहरुको संख्या बढी छ । हाल अमेरिका, ईटाली, स्पेन र फ्रान्सलगायतका देशहरुमा कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या प्रतिरक्षा प्रणाली नीति राम्रा भएका देश जस्तै भारत र चीनको तुलनामा… The post किन फैलिएन नेपालजस्ता देशहरुमा कोरोनाको महामारी ? अनुसन्धानबाट आयो यस्तो निष्कर्ष appeared first on Bizkhabar Online. Read more