कोरोना संक्रमण : ज्यान गुमाउनेको संख्या ५० हजार नजिक, संक्रमितको संख्या साढे ८ लाख नाघ्यो
newsare.net
काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ (कोरोना भाईरस) कारण झण्डै ५० हजार जनाले ज्यान गुकोरोना संक्रमण : ज्यान गुमाउनेको संख्या ५० हजार नजिक, संक्रमितको संख्या साढे ८ लाख नाघ्यो
काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ (कोरोना भाईरस) कारण झण्डै ५० हजार जनाले ज्यान गुमाईसेका छन । विश्वका १ सय २ देशमा फैलिएको उक्त भाईरसले हालसम्ममा ४२ हजार १ सय ५१ जनाले ज्यान गुमाईसकेको ओल्डमिटर्सको तथ्याङ्कले देखाएको छ । उक्त तथ्याङ्क अनुसार हाल सम्म ८ लाख ५८ हजार ६ सय ७४ जनामा कोरोना संक्रमित देखिएको छ भने उपचार पछि घर फर्कनेको संख्या १ लाख ७८ हजार ९९ जना पुगेको छ । विश्वमा सबै भन्दा बढी संक्रमितको संख्या अमेरिकामा रहेको छ भने मृत्यु हुनेमा ईटालि रहेको छ । अमेरिकामा… The post कोरोना संक्रमण : ज्यान गुमाउनेको संख्या ५० हजार नजिक, संक्रमितको संख्या साढे ८ लाख नाघ्यो appeared first on Bizkhabar Online. Read more