सरकार र निजी दुबैमार्फत स्वास्थ्य सामग्री खरिद गर्ने सरकारको निर्णय, ५० हजार स्वयमसेविका परिचालन
newsare.net
काठमाडौं । सरकारले कोरोना भाईरसका लागि आवश्यक स्वास्थ्य सामाग्री तथा उपकरणहरु खरिद जीटुजीबाट गरसरकार र निजी दुबैमार्फत स्वास्थ्य सामग्री खरिद गर्ने सरकारको निर्णय, ५० हजार स्वयमसेविका परिचालन
काठमाडौं । सरकारले कोरोना भाईरसका लागि आवश्यक स्वास्थ्य सामाग्री तथा उपकरणहरु खरिद जीटुजीबाट गर्ने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिको आईतबार बसेको बैठकले स्वास्थ्य सामग्री जीटुजी तथा निजी क्षेत्रसँगको प्रतिस्पर्धाका आधारमा खरिद गर्न सकिने गरी २ विकल्प राखेको हो । यस्तै सरकारले मुलुकभरका ५० हजार बढी स्वास्थ्य स्वयंसेविकालाई कोरोना भाईरसको उपचार कार्यमा लगाउने भएको छ । विश्वभर फैलिएको कोरोना भाईरसको महामारीका कारण नेपाल पनि यसको मारमा छ । विभिन्न स्थानीय तहमा कोरोनाको रोकथामका लागि स्वास्थ्य स्वयंसेविकाहरुलाई खटाउने निर्णय गरेको हो । समितिको आईतबार बसेको बैठकले ग्रामिण… The post सरकार र निजी दुबैमार्फत स्वास्थ्य सामग्री खरिद गर्ने सरकारको निर्णय, ५० हजार स्वयमसेविका परिचालन appeared first on Bizkhabar Online. Read more