सडकमा गाडी नचलेपछि समस्यामा बीमा कम्पनी, फिर्ता गरे ग्राहकको ८ सय मिलियन डलर
newsare.net
काठमाडौं । कोरोना महामारीको असर समग्र क्षेत्रमा देखिइरहेको छ । कोरोनाकै कारण पछिल्लो समय बीमा कमसडकमा गाडी नचलेपछि समस्यामा बीमा कम्पनी, फिर्ता गरे ग्राहकको ८ सय मिलियन डलर
काठमाडौं । कोरोना महामारीको असर समग्र क्षेत्रमा देखिइरहेको छ । कोरोनाकै कारण पछिल्लो समय बीमा कम्पनीहरुले करोडौं डलर गुमाउने भएका छन् । गत सोमबार न्युयोर्कस्थित २ बीमा कम्पनी अलस्टेट र अमेरिकी फ्रयामिलिले आफ्ना ग्राहकको करिव ८ सय मिलियन डलर प्रिमियन फिर्ता गर्ने घोषणा गरेका छन । सडकमा धेरै कम मानिसले गाडी चलाएका कारण उक्त २ कम्पनीले आफ्ना ग्राहकको अटो बीमाबापतका ८ सय मिलियन डलर प्रिमियन फिर्ता गर्ने निर्णय गरेका हुन् । अलस्टेट बीमा कम्पनीले अप्रिल र मे महिनामा आफ्ना ग्राहकले तिरेको प्रिमियमको १५ प्रतिशत अर्थात ६ सय मिलियन डलर फिर्ता… The post सडकमा गाडी नचलेपछि समस्यामा बीमा कम्पनी, फिर्ता गरे ग्राहकको ८ सय मिलियन डलर appeared first on Bizkhabar Online. Read more