नेप्सेको आयो विज्ञप्ति, वैशाख ३ गतेसम्म सेयर बजार नखुल्ने
newsare.net
काठमाडौं । सरकारले घोषणा गरेको लक डाउन अवधि वैशाख ३ गतेसम्म सेयर कारोबार बन्द नै हुने भएको छ । सरकानेप्सेको आयो विज्ञप्ति, वैशाख ३ गतेसम्म सेयर बजार नखुल्ने
काठमाडौं । सरकारले घोषणा गरेको लक डाउन अवधि वैशाख ३ गतेसम्म सेयर कारोबार बन्द नै हुने भएको छ । सरकारले घोषणा गरेको लक डाउनको समयसम्म लगानीकर्ता, बजार सञ्चालक लगायत सरोकारवाला सबैको स्वस्थ्यलाई समेत ध्यानमा राखेर कारोबार नखोल्ने निर्णय गरिएको नेप्सेले जनाएको छ । सरकारको पछिल्लो निर्णय अनुसार अब वैशाख ३ गतेसम्म लक डाउन हुनेछ । यसर्थ अब सोही अवधिसम्म सेयर बजार बन्दले पनि निरन्तरता पाउनेछ । नेप्सेले लक डाउन भएसँगै सेयर कारोबार स्थगित गर्दै आएको छ । ‘कोरोनाका कारण असहज स्थिति उत्पन्न भइरहेकाले बजार बन्दको निर्णयलाई अब वैशाख ३ गतेसम्म… The post नेप्सेको आयो विज्ञप्ति, वैशाख ३ गतेसम्म सेयर बजार नखुल्ने appeared first on Bizkhabar Online. Read more