प्रभु टिभीको लकडाउन अफर, एनसेल प्रयोगकर्तालाई ‘प्रभु टिभी सित्तैमा
newsare.net
काठमाडौं । प्रभु टिभिले आफ्ना ग्राहकहरुका लागि लकडाउन अफर ल्याएको छ । उक्त अफर अन्तरगत एक महिनासमप्रभु टिभीको लकडाउन अफर, एनसेल प्रयोगकर्तालाई ‘प्रभु टिभी सित्तैमा
काठमाडौं । प्रभु टिभिले आफ्ना ग्राहकहरुका लागि लकडाउन अफर ल्याएको छ । उक्त अफर अन्तरगत एक महिनासम्म मोवाइलमा निःशुल्क प्रभु टिभि हेर्न पाईने भएको छ । प्रभुले एनसेल सिमकार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि प्रभु टिभिले एकमहिनासम्म निशुल्क सेवा दिने भएको हो । कोरोना सन्त्रासका कारण सरकारद्धारा जारी लकडाउनको समयअवधिमा घरमा बस्ने सबैका लागि यो सेवा उपलव्ध हुने छ । त्यसका लागि एनसेल सिमकार्ड प्रयोगकर्ताहरुले प्रभु टिभिको वालेटमा गएर प्रभु टिभि डाउनलोर्ड गर्नु पर्ने छ । प्रभु टिभी मोवाइल एप डाउनलोर्ड गरेपछि एकमहिनासम्म सबै च्यानलहरु निशुल्क हेर्न सकिने प्रभु टिभिले जानकारी… The post प्रभु टिभीको लकडाउन अफर, एनसेल प्रयोगकर्तालाई ‘प्रभु टिभी सित्तैमा appeared first on Bizkhabar Online. Read more